पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
२ वर्षे कार्यकाल...
प्राईम बहुउद्देश्यीय सहकारी ठगी मुद्धामा थप एक पक्राउ
पोखरा/ पोखरा गैह्रापाटन स्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताको बचत हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा–४ की ५६ वर्षीया दीपा कोइराला रहेकी छन ।
कास्की प्रहरीका सूचना...
प्रभावकारी भएनन् अदालतका मेलमिलाप केन्द्र
पोखरा/ सरकारले छिटो छरितो तथा सरल प्रक्रियाबाट कुनै पनि बिबादको समाधान गर्ने उद्देश्यले मेलमिलापको नीति अघि सारेको वर्षौ भइसक्यो । जिल्ला तथा उच्च अदालतमा मेलमिलापकर्ता तोकेर झगडीयाबीच मेलमिलाप गराएर बिबाद समाधान गर्ने र खर्च...
सुशान्त आमा समूहको तीज गीत प्रतियोगिता सकियो
पोखरा / सुशान्त आमा समुहले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । भड्किलो तीजलाई निरुत्साहित गर्दै उदेश्य संगै संस्कृतिलाई जगेणा गर्न तीज गीत प्रतियोगिताको आयोजना...
गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेबाट ४ मन्त्री बन्ने
पोखरा / गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो...
साँघुको मुखदेखि सिलिङ्गेसम्मको वाटो शिलन्यास
पोखरा/ पोखरा महनगरपालिका वडा नं १३ र २६ लाई जोड्ने साँघुको मुखदेखि सिलिङ्गेसम्मको वाटो शिलन्यास गरिएको छ । पोखरालाई जोड्ने वैकल्पीक बाटोको रुपमा वि स २०४९ सालमा निर्माण गरिएको वाटोेको स्तरोन्नति गर्नका लागि विहिवार...
महिला क्लब पोखराको तिज विशेष कार्यक्रम
पोखरा/
महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले सबै महिला आवद्घ सामाजिक संघ संस्थाले सामुहिक रुपमै यस्ता किसिमका...
डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्तलाई
पोखरा / डागर स्मृति प्रतिष्ठान नेपालले प्रत्येक वर्षको ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई अर्पण गर्ने भएको छ ।
प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९...
आमा समुहद्वारा तीजको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष
पोखरा/ नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर पोखराको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
तिज पर्व होटल र पार्टी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि...
गण्डकी, कोशी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
पोखरा / आज गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई...