पोखरा/पोखराको ल्यान्डिफिलको फोहोर र फोहोर बोक्ने गाडीको गतिका कारण गुरुकुलका विद्यार्थी विद्यालय जान छाडेका छन् । पोखरा महानगरपालिकाले वडा नम्बर ३२ लामेआहालमा व्यवस्थापन गर्दै आएको फोहोरको दुर्गन्ध र सवारी तीव्र गतिमा हुँइकिन लागेपछि राधाकृष्ण...
पोखरा/ राधाकृष्ण सांस्कृतिक समूह, पोखरा– ३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार...
पोखरा/ जापानको टोकियोमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्वारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक...
पोखरा/ श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित...
पोखरा/गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना २०७६/०७७ मा स्विकृत ग¥यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले स्विकृत गरेका रुपान्तरणकारी र गौरवका गरि २३ वटा योजनाहरु २०८०/०८१ सम्ममा सकिइसक्नुपर्ने थियो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग...
पोखरा/ आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । साथै देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचोसमेत लागेको छ । भक्तजनहरु बिहानदेखि नै...