पोखरा/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हार व्यहोरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा निर्वाचनको समयमा श्रीनाथले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । स्थानीय तहको निर्वाचनमा धनराजलाई मेयरमा जिताउन...
पोखरा/ ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नारासाथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले...
पोखरा/ कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरका विभिन्न स्थानमा लागुऔषध तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६९ जनालाई आज नियन्त्रमा लिएको छ । एकान्त स्थानहरुमा अखडा बनाई लागू...
पोखरा/ सेताम्मे कपाल । चाउरी परेका गाला । प्रायः सर्टपाइन्टमा सजिन्छन । घरी पोखराको लेकसाइड त कतिबेला राष्ट्रकैंक चोकको पर्यटक बसपार्क । कहिले बिरौटा चोकमा एकाबिहानै ट्याक्सी लिएर यात्रुका लागि हाजिर भइसकेका हुन्छन ।...