शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज सपथ लिएका छन । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई सपथ खुवाएका हुन । कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल...

यस्तो छ, गण्डकीमा मन्त्रालय बाँडफाँड

पोखरा/ गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित ९ मन्त्रालयको जिम्मेवारीको टुंगो लागेको छ । केन्द्रमा कांग्रेस एमालेबीच सत्ता समिकरण भएको ठीक २ महिनापछि गण्डकीमा पनि दुई दलबीच गठबन्धन भएको हो । आजै एमालेले आफ्नो तर्फबाट ४ मन्त्रीको...

को हुन् एमालेबाट मन्त्री बन्ने पाठक, केसी, जिसी र बस्याल ?

पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रमा कांग्रेस एमाले गठबन्धन भएको ठीक २ महिनापछि आज एमाले प्रदेश सरकारमा सहभागी हुदैछ । एमाले संसदीय दलका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीका...

मुख्यमन्त्री पाण्डेलाई खगराजले बुझाए एमालेका चार मन्त्रीको नामवली

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो पार्टीले पाउने मन्त्रालयको लागि ४ मन्त्रीको नाम बुझाएका छन् । मुख्यमन्त्री पाण्डेसंग सोमवार बिहान भएको छलफलपछि मुख्यमन्त्रीलाई एमालेका चार...

एमाले गण्डकी सरकारमा चार मन्त्रीसहित आज सहभागी हुँदै

पोखरा / लामो समयको छलफलपछि गण्डकी प्रदेश सरकारमा एमाले सहभागी हुने भएको छ । गण्डकी मन्त्री परिषदले आईतवार हाल कामय ७ मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेसंगै आज एमाले प्रदेश सरकारमा सहभागी हुने...

कुमाल समाज रिठेपानीमा नगेन्द्र

लेखनाथ/नेपाल कुमाल समाज रिठेपानी इकाई समिति पोखरा २७ को चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको १५ सदस्यीय समितिको...

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–८ न्युरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गर्दै केही सहकारीमा आएकोे समस्याका...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्णको मनोनयन

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि भदौ २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका...

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकताः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष...

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको भेटघाट कार्यक्रम सम्पन्न

पोखरा/ स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–७, ठूलाडिहीबाट पोखरामा आई बसोबास गर्नेहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख व्यक्तित्व प्रदेश सभा सदस्य सीता सुन्दासले ठूलाडिहीको माटोबाट आर्जन गरेको सभ्यता र संस्कारको अनुशरण गर्दै...

-->