पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने...
पोखरा/चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा उभ्याएकी हुन्...
पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने स्वीकारेका छन् । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उनले भने,...
पोखरा/सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो । प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ...
पोखरा / नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिसले लगातार दोस्रो जित दर्ता गराएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा...