शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

परिणाममुखी काम आजको आवश्यकताः कृषि मन्त्री पद्मा जिसी

पोखरा / गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले हरेक काम गर्दा परिणाममुखी हुनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले...

गण्डकीमा सामसुङका मोबाइल विक्रि बन्द, १० प्रतिशत नाफा दिन व्यवसायिको माग

पोखरा / गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय...

प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ । १११ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले उनीहरुलाई जनही २५ हजार रुपैयाँ...

कास, सम्बन्ध विच्छेदको मुद्दा टुंगिएको भए !

पोखरा/बुधबार बिहान कार्यालय खुल्ने समयमा हतास मनस्थितिमा रहेकी एक महिला जिल्ला प्रहरी कार्यालयको ढोकामा पुगिन् । उनलाई ढोकामा बसेका सुरक्षाकर्मीले ‘के कामले आउनुभयो ?’ भन्ने प्रश्न गरे । हतारमा ती महिलाले मनका सबै कुरा...

जसपाको गण्डकीमा संगठन निर्माण अभियान

पोखरा जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सर्कुुलेसन अनुुसार गण्डकी प्रदेशमा आधारभुत संगठन निर्माण अभियानको सुुभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले...

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

पोखरा / पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना...

पौडी खेल्ने क्रममा भारतिय नागरिकको मृत्यु

पोखरा/  पोखरा–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृतकमा भारतको उत्तर प्रदेश लखनउ घर भई पोखरा घुम्न आएका २३ वर्षीय देवान सिंहको...

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

पोखरा/ राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन । पोखरा यातायात प्रा.लि पोखराले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उनलाई...

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा/ निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवायुवतीलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर...

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा/ विभिन्न विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको...

-->