शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

डेंगी परीक्षणका लागि किट अभाव, खोज र नष्ट अभियानमा नलाग्दा फैलियो महामारी

पोखरा/गण्डकी प्रदेशमा डेंगी महामारीको रुपमा फैलिएको छ । हरेक दिन डेंगीका विरामी बढ्दो क्रममा छ । डेंगी बढिरहँदा डेंगी परीक्षणका लागि किटको समेत अभाव हुँदै गइरहेको छ । डेंगी संक्रमण ह्वात्तै बढेपछि किटको अभाव...

फरार प्रतिवादी पक्राउ, अभियानमा बैदाम प्रहरी

पोखरा/वडा प्रहरी कार्यालय बैदामले यतिबेला फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको छ । भदौ २१ गते सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका ८६ जना प्रतिवादीहरु पक्राउ गरेको भन्दै तथ्यांक सार्वजानिक...

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखरा/  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै कडरियाले घान्द्रुकबाट पदमार्गको...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर

पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार स्वासप्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्वासप्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र...

देवकुमार नेपालीको सहकारी छानबिन समितिसमक्ष माग: ‘मेरो सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिन पाउँ’

पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा सियाेपीडी र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम

पोखरा/  पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, एनएचएस ट्रस्टको सहकार्यमा आयोजित सीएमइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको...

रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास, २०८३ साल माघ १६ सम्म सक्नुपर्ने

पोखरा/ कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड) को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १...

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा/  विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको...

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन

लेखनाथ/सनराईज क्लव पोखरा २६ ले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड व्याग हस्तारन्तरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको शुभारंभ...

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा/ हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् । क्लवको विहीवार सम्पन्न...

-->