शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राधाकृष्ण गुरुकुलमा अक्षयकोष स्थापना

पोखरा/पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर...

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रदर्शन

पोखरा/अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनपश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो । वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले वृत्तचित्रले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक...

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो। पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन...

भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई

पोखरा/पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी बापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा बुधबार...

कास्कीकोटमा शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने

पोखरा/कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा...

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई...

वासुदेव पौडेललाई ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार

पोखरा/राष्ट्रिय समाचार समिति (रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा...

लागूऔषध बिक्री बितरण गर्ने फार्मेसी संचालक पक्राउ

पोखरा/लागुऔषध बेचबिखन गरेको आरोपमा पोखरा महानगरपालिका वडा नं. ७ को शुभेक्षा फार्मेसीका संचालक मित्रलाल शर्मा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार...

कस्तो छ गण्डकीका स्वास्थ्यमन्त्री पाठकको कार्ययोजना ?

पोखरा/  गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन्...

१०६ फरार प्रतिवादी पक्राउ

पोखरा/ वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलीले यही साउन देखी हालसम्म विभिन्न मुद्धामा अदालतको फैसला भई फरार रहेका १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्धाका ८५ जना,...

-->