पोखरा/ गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा...
पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरिरहेको अवस्थामा एक टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार मध्यरातमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–१६ मध्यम पथ...
पोखरा/ पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको...