शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा/ नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबैखाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ...

सुरु नै भएन हरित यातायात प्रणाली

तस्बिर गुगलबाट पोखरा/पोखराको सार्वजनिक यातायात सुधारको लागि दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले ९.८ मिलियन अमेरिकी डलर (झण्डै १८ करोड रुपैयाँ) अनुदान दिने निर्णय ग¥यो । प्रतिनिधिमण्डलको पटक–पटकको पोखरा भ्रमण, द्धिपक्षीय वार्ता र सर्वेक्षणपछि...

काकीमाथि करणी, घटना लुकाउन १५ लाखको अफर !

तस्बिर गुगलबाट पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ मा आफ्नै काकीमाथि जबरजस्ती करणी गरि एक युवक फरार भएका छन् । पोखरा-१५ का निकेश भण्डारीले आफ्नै काकीलाई घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी...

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहनुपर्ने बताएका छन । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन...

भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व- मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुुकुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको...

पाएको पुरस्कार रकममा थपेर विद्यालयलाई सहयाेग

पोखरा/ पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा १० हजार थप गरी...

 कोमागाने पार्कमा वृक्षारोपण सहित चौतारा निर्माण

पोखरा / लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क...

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

पोखरा/ सबै समुदायले आफ्ना कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा...

बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक तिज मेला

पोखरा/पोखरा १६ स्थित बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ । वडा कार्यालयको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तिज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।...

पोखराका स्कुलबसमा छड्के, तीन कारवाहीमा

पोखरा/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा विद्यालयको बसमा छड्के हानेको छ । बुधबार विद्यालयबाट विद्यार्थी छाड्न हिँडेका बसहरुमा सिट क्षमता, बसको अवस्था लगायतमा छड्के हानेको हो । सोही क्रममा तीन वटा विद्यालयको बसले सिट...

-->