पोखरा/ क्लब क्याटवाकले निशुल्क आँखा परीक्षण शिविर, रक्तदान लगायत कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानसमेतका कार्यक्रम गरेको...
पोखरा/पोखरा १५ द्वारेखरबारीस्थित श्रीभगवतीटार आमा समूहको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समूहको उपाध्यक्षमा कान्ति गुरुङ, सचीवमा सीता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा...
पोखरा/पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुव्रmबार अन्तरसदनात्मक अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमश ग्रिन, रेड र येलो हाउस प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए...
पोखरा/ मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे गाउँ पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर...
पोखरा/ प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पुर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकीस्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो । समितिको...