शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा विमानस्थलका लागि लिइएको ऋण अनुदानमा परिणत गर्न सरकारले चिनियाँ पक्षलाई गर्यो अनुरोध

काठमाडौं / सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा

पोखरा/ पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिने विहीबार घोषणा गरेका छन् । यही भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यसअघि...

२० लाखको शौचालय प्रयोगबिहिन !

पोखरा/पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको सार्वजानिक शौचालय प्रयोगबिहिन भएको छ । नागरिकका लागि शौचालय निर्माण गरेपनि सञ्चालनमा आउन नसक्दा जीर्ण हुने स्थितिमा पुगेको हो । स्थानीयले वडा नम्बर ११ लाई बारम्बार...

क्रियाशिल सदस्यले जग्गा बाँझो राख्न नपाइने

पोखरा/नेपाली कांग्रेस कास्कीले कार्यकर्ता र आम नागरिकलाई सँगै हिँडाउने गरी सामाजिक उद्यमशीलता कार्यक्रम संचालन गर्ने भएको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कार्यकर्तालाई उद्यमशीलतासँग जोड्न यो कार्यक्रम अगाडि सार्ने निर्णय गरेको...

सूर्यदर्शन सहकारीका पूर्वसचिव जेल चलान

पोखरा/सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । नकर्मीलाई प्रहरीले भदौ २ गते काठमाडौंको...

गण्डकीका मुख्यमन्त्रीको एमालेसँग नयाँ प्रस्ताव: ‘मनाङे-फणीन्द्रलाई नहटाऊ, १० मन्त्रालय बनाऊँ’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संकटका बेला साथ दिएका दुई मन्त्रीलाई नहटाउने अडान लिएका छन् । बरु मन्त्रालय संख्या बढाएर १० पुर्‍याएर नेकपा एमालेलाई सरकारमा समेट्ने उनको प्रस्ताव छ । कार्यदल स्तरमा सहमति...

सुजलको सुगर फ्री दही : सफल दही

पोखरा/सुजल डेरी प्रा.लि.ले मधुमेह (सुगर) का बिरामीहरुले पनि खान मिल्ने ‘सफल दही’ बजारमा ल्याएको छ । चाडबाडमा बढी उपभोग गरिने दहीबाट कोही कसैलाई हानी नहोस् भन्ने हेतुले चिनीरहित (सुगर फ्री) सफल सादा दही बजारमा...

थापाको संयोजकत्वमा मुवाँथाइ गण्डकीको तदर्थ समिति गठन

पोखरा / मिलन थापाको नेतृत्वमा गण्डकी प्रदेश मुवाँथाई संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा प्रदेशको संघ गठनका लागि तदर्थ समिति तयार गरिएको हो । मुवाँथाई खेलको विकासका लागि...

बजेट र अधिकारविना काम : कास्की जिसस प्रमुख पौडेल

पोखरा/ जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लिलाधर पौडेलले पर्याप्त बजेट र अधिकारविना काम गर्नुपरेको बताएका छन । उनले जिसस ‘निरीह’ रहेको भन्दै सधै तरल अवस्थामा काम गर्नुपरेको गुनासो गरे । आर्थिक वर्ष २०८०/०८१ को...

सरकारको छायाँमा गण्डकी प्रदेश सभा

पाेखरा/ दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता समिकरण भएको डेढ महिना नाघ्यो । दुई दलको समीकरणमा विभिन्न प्रदेशमा सरकार गठन पनि भएका छन । तर गण्डकी प्रदेशमा भने अहिलेसम्म एमाले सरकारमा सामेल भएको...

-->