पोखरा/एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयातमन्त्री राजीव गुरुङ र कम्पनी प्रबन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयुक्त...
पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन। सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन्। पर्यटकीय राजधानीसमेत...
पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका छन् । क्याम्पसद्वारा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै...
पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आइतबार पत्रकारद्वयलाई...