पोखरा/ पोखरको बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदान प्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना...
पोखरा/गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...
पाेखरा/ सरकारले पेन्सनलगायत सामाजिक सुरक्षा भत्तामा समेत अनिवार्य राष्ट्रिय परिचयपत्र लागु गरेको छ । यसले त्यस्ता लाभग्राहीहरु आफुलाई पायक पर्ने स्थानमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्ने गरेको छ । यस्तै भिड बुधवार पोखरास्थित...
पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाइतथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट...