शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेश प्रहरीलाई प्रदेश सरकारबाट ब्रेथलाइजर र राडर गन

पोखरा/ गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई २ थान ब्रेथलाइजर र १ थान राडर गन मंगलबार हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा...

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा/ नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेशलगायत पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका...

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

पोखरा / पाेखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । यही साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको...

सृजना माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा/ पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम...

लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय भलिवल भाद्र १९–२१ गतेसम्म

पाेखरा/ पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर...

मंगलबार र बुधवार नेपालमा मनसुन सक्रिय हुने, ३ दर्जन जिल्ला ‘रेड जोन’ मा

पोखरा/ मंगलबार र बुधबार (साउन २२ र २३ गते) नेपालमा मनसुन सक्रिय हुने र यसबाट ३ दर्जन जिल्ला अति प्रभावित हुने भएकाले ती जिल्लामा रेड अलर्ट जारी गरिएको छ । जल तथा मौसम विज्ञान...

एमालेभित्र गुट छैन, गुट गर्नेको विरोध गर्नुपर्छ: इन्चार्ज गुरुङ

पोखरा / नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको बताएका छन् । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका...

१२ र एसईईको परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : शिक्षामन्त्री

पोखरा/हालै मात्र सार्वजानिक भएको कक्षा १२ को नतिजाअनुसार देशभर ५२ प्रतिशत विद्यार्थी उर्तीण भए । यस्तै एसइईमा ४७ प्रतिशत मात्रै उतीर्ण भए । यी दुई नतिजाले यतिबेला नेपालको शिक्षा प्रणालीमाथि प्रश्न उठाइरहेको छ ।...

कास्की काँग्रेसले राष्ट्रपतिसहित ९ मन्त्रीलाइ भेट्याे

पोखरा / नेपाली काँग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका ९ मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ । कास्की काँग्रेसले राष्ट्रपति सहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले...

जिल्ला समन्वय समिति कास्कीको सातौं स्थापना दिवस

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्दै जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने...

-->