शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

पोखरा/अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष रामजीप्रसाद लम्साल र...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४६ युुनिट रगत संकलन भएको छ । संस्था स्थापनाको छैंठौं वर्ष प्रवेशको अवसरमा समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि...

भुटानमा पोखरा प्रवद्र्धन

पोखरा/पोखराका पर्यटन व्यवसायीहरुले पोखरा प्रवद्र्धनका लागि भुटानको भ्रमण गरेका छन् । पाँचदिने भ्रमणको चाँजोपाँजो ट्रेकिङ्ग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीले मिलाएको हो भने । सो अभियानलाई भुटानस्थित अमिन भुटान टुर्स एण्ड टे«ेक्स प्रालिले...

लेखनाथ स्तरीय सातौं तायाःमचा पोखरा ३२ मा

पोखरा/ लेखनाथ नेवाः खलको आव्ह्वान र गगन नेवाः खलः पोखरा-३२ को आयोजनामा सातौं लेखनाथ स्तरीय तायाःमचा नृत्य प्रतियोगिता एवम गाईजात्रा महोत्सव २०८१ हुने भएको छ । नेवारी समुदायको मौलीक सस्कृतीको रुपमा रहेको गाईजात्राका अवसरमा...

पोखराको सहरी योजना आयोगका उपाध्यक्ष र २ सदस्यले दिए राजीनामा

पोखरा/ पोखरा महानगरपालिकाद्वारा गठित सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ सदस्यले राजीनामा दिएका छन् । कर्मचारी र जनप्रतिनिधिका कारण काम गर्ने वातावरण नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद...

कमलपोखरी दलितले संरक्षण गर्छन्, अन्यले पूजा

पोखरा/सम्भवतः पोखरा सबैभन्दा धेरै नागको थान भएको ठाउँ हो । नागढुंगा आफैमा परिचित छ । तर, धेरैलाई थाहा नहुन सक्छ नाग पोखरीमा बस्छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरमा एउटा पोखरी छ त्यो...

उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई सम्मान

पोखरा/ कक्षा १२ को परीक्षामा सर्बोत्कृष्ट अंक प्रप्त गर्ने गण्डकी प्रदेशका २ विद्यार्थी सदिक्षा क्षेत्री र कुशल तिवारीलाई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशले सम्मान गरेको छ । बिद्यार्थीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा एक...

कास्की कारागारका महिला कैदीलाई नेपाल प्रहरी श्रीमती संघ गण्डकीको राहत

पोखरा/ नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ४० औं वार्षीकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले ‘सेवा नै धर्म हो’ भन्ने मूल उद्धेश्यका साथ जिल्ला कारागार कास्कीमा राहत बितरण गरेको छ । गण्डकी प्रदेश...

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा...

सन्ध्या आरतीमा वैदाम प्रहरी प्रमुखलाई स्वागत

पोखरा /फेवाताल किनारास्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष निरौलालाई स्वागत गरिएको छ । यस क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारीका साथ २ हप्ता अगाडिमात्र सरुवा भई आएका...

-->