पोखरा/ गण्डकी प्रदेश सरकारद्वारा संचालित गण्डकी विश्वविद्यालयले कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गरेको विज्ञापन कानुनसम्मत् नभएको भन्दै उच्च अदालत पोखरामा सार्वजनिक सरोकारको रिट दायर भएको छ । अधिवक्ता मनोज घर्तीमगर र अधिवक्ता...
पोखरा/ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ...
पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...
पोखरा / कास्कीको चर्चित मर्दी हिमाल पदयात्रा मार्गमा एकजना पदयात्रीको कंकाल फेला परेको छ। माछापुच्छ्रे आधार शिविरनेरको लामडाँडा भन्ने ठाउँमा ठाउँमा पर्यटकको नलीहाड, ट्रयाक र एउटा मोवाइल फेला परेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का...
पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री...