शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

पोखरा/नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम...

आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग

पोखरा/लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यु, नुन, मसला, विस्कुट, चिउरा,...

एनटिएचएमसिद्ववारा कक्षा ११ का विद्यार्थीलाई उत्प्रेरणा

पोखरा/नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले एक भव्य समरोहबीच कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत, अभिभावकलाई सम्मान र अभिमुखिकरण तथा उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १४ छिनेडाँडामा सन् १९९९ मा स्थापना भएको...

यता–उता भताभुङ्ग, सिन्डिकेटले बन्दैन !

पोखरा/विश्वमा जलवायु परिवर्तनले व्यापक रुप लिइरहेको छ । जलवायु परिवर्तन हुनुका धेरै कारणहरु छन् ती मध्ये एक हो यातायात । यातायातका ध्वनी र वायु प्रदुषण व्यापक हुनेभएपछि दक्षिण कोरियाले सन् २००८ मा भविष्यका लागि...

गञ्जीमै मन्त्रालय गएका मन्त्री मनाङे भन्छन्: ‘अब सुत्दा पनि दौरा सुरुवाल लगाउँछु’

पोखरा / गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) फेरि एक पटक चर्चामा आएका छन्। विवादित पृष्ठभूमिका उनी विभिन्न कारणले बेला-बेला चर्चामा आइरहन्छन्। यसपटक भने उनी आफूले लगाएको पहिरणका कारण चर्चा र...

एसओएसमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्र...

गण्डकीमा पर्यटकलाई यातायातकै सास्ती

तस्बिर गुगलबाट पोखरा/नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी भ्रमण आउने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्ति सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले यस सम्बन्धमा विशेष अध्ययन गरेको थियो । यो अध्ययनबाट प्राप्त तथ्यांकका आधारमा...

कास्कीमा नेपाली नागरिकताको अनलाईन सिफारिशको कार्यान्वयन सुरु

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाली नागरिकताको लागि सम्बन्धित वडाबाट अनलाईन सिफारिशको शुक्रबारदेखि कार्यान्वयन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा शुक्रबार आयोजित विभिन्न विषयगत सरकारी कार्यालयहरुसहितको...

समाबेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथी छलफल

पोखरा/ अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१ को प्रारम्भिक मस्यौदामाथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत...

गण्डकी प्रदेशमा बाढी पहिरोबाट ५ वर्षमा २४६ ले ज्यान गुमाए

पोखरा/ पछिल्लो ५ वर्षमा गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विभिन्न विपद्का घटनामा परी ३ सय २३ जनाले ज्यान गुमाएका छन । यसैगरी ३ सय ८५ जना घाइते भएका छन भने ३० जना बेपत्ता बनेका छन ।...

-->