शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : महिलातर्फ बागलुङ तेस्रो

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि...

प्रदेश स्तरीय हक्कीमा कास्की च्याम्पियन

पाेखरा गण्डकी प्रदेश स्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङलाई ३–० गोलले हराउँदै उपाधि चुमेको हो । विजेता...

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

पोखरा / तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी...

युनाइटेड क्लबको तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा / युनाइटेड क्लबको आयोजनामा तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धि प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका...

१८० यातायात मजदुरको स्वास्थ्य जाँच, ५१ युनिट रगत संकलन

पोखरा / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ । आज पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको...

महिला टी२० क्रिकेट : स्याङजा र कास्की फाइनलमा

पोखरा / पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट प्रतियोगितामा कास्की र स्याङजाले लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा जारी...

सामाजिक संजालका अभिव्यक्ति र समाचार फरक हुन भन्ने बुझाउनु पर्ने अवस्था छ– मुख्यमन्त्री पाण्डे

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक संजालमा आएका अभिव्यक्ति र समाचार फरक हुन भन्ने कुरा आम नागरिकलाई बुझाउनु पर्ने अवस्था आएको बताएका छन । यी दुई बीचको फरक छुट्टाउन नसके पक्रकारिताको मर्म नै...

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

पोखरा/ सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट...

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण...

कारागारका महिला बन्दीलाई निशुल्क सामाग्री

पोखरा/ महिला पर्यटन व्यवसायी मंचको आयोजना तथा जिल्ला प्रहरी कार्याालय कास्कीको सहकार्यमा कास्की कारागारमा रहेका महिला बन्दीहरुलाई शनिवार आवस्यक सामाग्री वितरण गरिएको छ । मंच कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षता, सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना...

-->