शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना अन्तर्गत ट्याग सुरुवाती कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका...

नेपाली भाषामा लडाई चलिरहेको छः अधिकारी

पोखरा/ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको शनिवार उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका...

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताएका छन । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक...

नेकपा एसले गण्डकीबाट छान्यो ७५ जना महाधिवेशन प्रतिनिधी

पोखरा / नेकपा एकीकृत समाजवादीले पार्टीको १० औँ महाधिवेशनका लागि कास्की जिल्लाबाट २१ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । असार १६ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कास्कीबाट २१ जना प्रतिनिधी छनौट...

गण्डकी प्रदेश पुरुष टि २० क्रिकेटको उपाधि स्याङजालाई

पोखरा/पोखरा गण्डकी प्रदेश पुरुष टि २० क्रिकेटको उपाधि स्याङजा जिल्लाले उचालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा डिफेन्डीङ च्याम्पियन कास्कीलाई ६ विकेटले हराउँदै स्याङजा च्याम्पियन बनेको हो । १०८ रनको विजयी लक्ष्य...

राइफल, गोली र छर्रा बनाउने धातुसहित एक पक्राउ

पोखरा/कास्की प्रहरीले अवैध रुपमा लुकाइ राखेको राइफलसहित एक जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छ्े गाउँपालिका ७ घर भई पोखरा २५ सापकोटा चोक बस्दै आएका जित बहादुरलाई पक्राउ गरेको हो । ५३ वर्षिय जितबहादुरले घरको...

चुनाव चिह्न लिएको हो, पार्टी फेरेको होइन : देवकोटा

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले कारवाही गरेका प्रदेश सांसद फणीन्द्र देवकोटाले आफु जनता समाजवादी पार्टीको सांसद भएको जिकिर गरेका छन् । गएको...

गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

पोखरा / गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा...

गण्डकीका पदमुक्त सांसद देवकोटा पुगे सर्बोच्च अदालत

पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको कारबाहीबाट पदमुक्त फडिन्द्र देवकोटाले कारबाही कार्यान्वयन नगर्न भन्दै बिहीवार सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन । प्रदेशको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री समेत रहेका देवकोटाले आफू माथीको...

कल तथा एसएमएस अलर्ट दिने पल्सर एन १५० पोखरा बजारमा

पोखरा / मोटरसाइकल पारखीहरुलाई समयअनुसार विभिन्न फिचर्सहरु भएको रुचाउँछन् । नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल मध्ये बजाजको पल्सर पनि हो । सोही पल्सरले आम मोटरसाइकल प्रेमीका लागि नयाँ फिचरसहित ‘बजाज पल्सर एन १५०’ लिएर...

-->