पोखरा/ गैरकानुनीरुपमा बस्दै आएका विभिन्न देशका पर्यटकलाई पक्राउ गरी आवस्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको छ । पर्यटक प्रहरी कार्यालय पोखराले, जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी बुधवार उनीहरुलाई पोखराको लेकसाइडबाट क्यानडाका एक...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन । दलित महिला संघ (फेडो) ले बुधवार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेशस्तरीय...
पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्प मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८...
पोखरा/पोखरा १४, बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले .१० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो । राष्ट्रिय परोपकार महासंघले संचालनमा...