शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कास्कीका प्रजिअ र प्रहरी उपरिक्षकलाई स्वागत र सम्मान

पोखरा/होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको...

पोखरा २६ का योजना महिलाले छनौट गर्ने

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको...

हिंसा पीडितको लागि स्वास्थ्य बीमा संचालन गर्दै पालिकाहरु

पोखरा/कास्कीका स्थानीय तहहरुले हिंसा पीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने भएका छन् । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले लैंगिक हिंसा प्रभावितहरुको लागि छुट्टै बजेटको...

जानाजान करोडौं राजश्व गुमाउँदै पोखरा महानगर

पोखरा/फेवातालको मुहान क्षेत्रमा बनेका फेवा सिल्टेसन ड्याम प्रालिले दुई वर्षदेखि राजस्व छली गर्दै आएको भेटिएको छ । सो कम्पनीले फेवाताल जोगाउनका लागि बनाइएको ड्यामबाट निस्कने नदीजन्य पदार्थबाट आउनुपर्ने दुई वर्षको राजस्व दुई करोड ६०...

अखाद्यवस्तु बेच्दै गण्डकी अस्पतालको चमेनागृह

पोखरा/गत वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा अनुगमन भयो । अस्पतालकै चमेनागृहमा उत्पादक, उत्पादन मिति, म्याद सकिने समयलगायत लेबल टाँस नभएको खाद्यबस्तु भेटियो र ४० हजार रुपैयाँ जरिवाना लगाइयो । प्रशासनले त्यस्तो...

गण्डकी नारी सम्मानबाट डा. एलीयाना सम्मानित

पोखरा/ विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद डा. एलीयाना जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ । भारतको केरलामा जन्मिएर पोखरालाई २०१७...

भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छः उपसभामुख थापा

पोखरा/ गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै थापाले भूम्या...

९ वर्षीय बालक मृत भेटिए

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बिकको ९ वर्षीय छोरा गणेश मृत फेला परेका छन । गणेशको शव बरपौवा नजिकैको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानीभित्रबाट उद्धार गरिएको हो...

पोखरा इन्जिनियरिङमा यन्त्र फेस्टिबल

पोखरा/पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदले आयोजना गरेको २ दिने यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल शनिबारबाट सुरु भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीमती हीरा गुरुङको प्रमुख आतिथ्यता र विद्यार्थी परिषदका सभापति विराट सिग्देलको...

गण्डकीको सबै रिझाउने ‘बितरणमुखी’ बजेट

पोखरा/खर्च व्यवस्थापन तथा क्रमागत योजनको भारले थिचिएको गण्डकी सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सबैलाई रिझाउने तर ठोस नतिजा नदिने ‘वितरणमुखी’ बजेट सार्वजनिक गरेको छ । बढ्दो चालु खर्च, आन्तरिक राजश्वको स्रोतको कम वृद्धि तथा...

-->