शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मानव अधिकारसम्बन्धी ऐन कानून कार्यान्वयनमा जोड

पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले भएका मानव अधिकारसम्बन्धी ऐन कानुन र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरूको कडाइका साथ लागू गर्नुपर्ने पनि...

कास्कीमा ६३ कुकुरको बन्ध्याकरण

पोखरा/भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ । घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । सोही...

नीति कार्यक्रममा सञ्चार छुट्नु गलत : सांसद अधिकारी

पोखरा/नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभामा नीति...

नक्कली सुनको माला देखाएर ठगी गर्ने दुई भारतीय पक्राउ

पोखरा/नक्कली सुनको माला बेचेर ठगी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश घर भएकी वर्ष ७१ की प्रभादेवी र सोही ठाउँका ४२ वर्षीय रामनारायण सुलेङीले पोखरा ९ सिर्जनाचोकमा प्लाष्टिक पसल...

यूू–१५ विद्यालय खेलकुद : टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरा/पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो...

मोवाइल मर्मत तालिम

पोखरा/एसइई परिक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले १५ दिने मोवाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम प्रदान गरेको छ । व्यवहारिक शिक्षा र रोजगारमुखि सीप प्रवद्र्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम...

बेचैन छन् सूर्यदर्शन सहकारी पीडितहरु

पोखरा/देशमा मनसुन भित्रिए पनि बुधबार बिहानैदेखि पोखरा तातेको थियो । एकतमासको घाम लागेपछि गर्मी अस्वभाविक पनि भएन । जेठको टन्टलापुर घाममा कोही किन सेकियोस् ! सकेसम्म छहारी नै रोज्ने हो तर जिल्ला प्रहरी कार्यालय...

मनाङेको राजनीति : ६ पटक मन्त्री, तेश्रो वरियता

पोखरा/‘तपाईहरु ३० सांसद पु¥याएर आउनुहोस, ३१ पु¥याउने जिम्मा मेरो ।’ चाहे कांग्रेस राप्रपा गठबन्धन होस् वा एमाले माओवादी गठबन्धन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले दुवै गठबन्धनलाई दिने तयारी जवाफ हो यो...

फणिन्द्रलाई माओवादीले सोध्यो स्पष्टीकरण, किन दिएनन् जवाफ ?

पोखरा / गण्डकी प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने सांसद फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी गण्डकी संसदीय दलको सोमबारको बैठकले २४ घन्टाभित्र स्पष्टीकरण सोध्ने...

मुख्यमन्त्री पाण्डेद्वारा यू–१५ विद्यालय खेलकुदको उद्घाटन

पोखरा/पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रङ्गशालामा एक भब्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेल र...

-->