पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।
बैठकमा सरकारको...
संघीयता फापेका मनाङे
पोखरा/गण्डकी प्रदेश सभामा सधैको अंकगणितको खेल । त्यही खेलमा सवैभन्दा बढी अवसर लिन पुगेका छन् राजीव गुरुङ अर्थात दीपक मनाङेले ।
मनाङको प्रदेश सभा २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत् निर्वाचित भएका मनाङे फेरी मन्त्री बनेका छन...
१ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ पक्राउ
पोखरा/ प्रहरीले एक करोड भन्दा बढी मुल्यका चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल पोखरा वडा नम्बर १३ मियापाटन बस्ने नविन नेपाली र...
देवकोटामाथि कारवाही प्रक्रिया अघि बढ्योः माओवादी
पोखरा / दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारवाही प्रक्रिया थालेको छ। माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले दलको बैठक बसेर कारवाहीको निर्णय गर्ने...
मध्यावधि टार्न र प्रदेश सभा जोगाउन मत दिए: देवकोटा
पोखरा / नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मध्यावधि टार्न र प्रदेश सभा जोगाउन मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । प्रदेश सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको...
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पोखरा/
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन । उनको पक्षमा ३१ र विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका छन ।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, एक स्वतन्त्र सांसद राजीव...
देवकोटाले गरे फ्लोर क्रस
पोखरा/ माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेशसभा सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन । उनले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा मत दिए । उनले आफु नेपाल समाजवादी पार्टीको सांसद भएकाले...
राप्रपाले पाण्डेलाई समर्थन गर्ने
पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलका क्रममा समर्थन गर्ने जनाएका हुन । उनले...
मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिदै
पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खर सुरु भएको छ । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । सर्बोच्च अदालतको परमादेशबाट यही जेठ १६ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम...
संरक्षणका लागि जनदबाबको खाचो भएको संरक्षण समितिको ठहर
पोखरा/ जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरि जथाभाबी उत्खनन गरिएको भन्ने गुनासो बढेपछि सोमबार समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...