शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा/ पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको जनाएको छ । स्वरोजगारमूखी शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न...

अवैध काठसहित ट्रक नियन्त्रणमा

पोखरा/ प्रहरीले अवैध चिरुवा काठसहित (फ्ल्याक) एक ट्रक शनिवार नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १ जौबारीस्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको...

ठकुरी महिला परिवारलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

पोखरा/ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाको सहभागिता रहेको थियो...

इशाको उपचारका लागि तीन लाख सहयोग

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ । स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले...

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा/फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एवं एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो...

‘वन संरक्षणका लागि दीर्घकालिन कार्ययोजना आवश्यक’

पोखरा/कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले वन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति...

सके उपधारा ३, नभए ५ मा बहुमत पुर्याउने सुरेन्द्रको दाउ

पोखरा/असार १३ गतेसम्म लिए हुने विश्वासको मत लिन गण्डकीका मुख्यमन्त्रीले हतारो गरेका छन । जेठ २८ गते विश्वासको मत लिने विषयलाई कार्यसू्चीमा समावेश गर्न उनले शुक्रबार नै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन । उनको...

तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न

पोखरा/ सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी...

दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारमा सहयोग पुराउन आर्थिक सहयोग संकलन गरिएको छ । स्थानीय प्रेमबहादुर वि।ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा...

रक्तदानमा ४० जना सहभागी

पोखरा/ ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ मेडिप्लस हस्पिटल महेन्द्रपुलको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४० जना सहभागी भए । लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर,...

-->