शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जेठ २८ मा प्रदेश सभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक बस्ने भएको छ । यसका लागि संसद सचिवालयले सूचना समेत जारी गरेको छ । मन्त्री बिन्दुकुमार...

निजी साझेदारीका सार्वजनिक शौचालय प्रयोगमा आएनन्

पोखरा/  २०७९ भदौ १६ मा निकै तामझामका साथ पोखरा महानगरपालिकाले निजी साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालयको सुभारम्भ गर्याे । महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालय खुला गरिएको र यसलाई एकसय पुराउने उद्घोष महानगरप्रमुख धनराज...

सुकुम्बासीका समस्या समाधान गर्न मन्त्रीलाई ५ बुँदे माग पत्र

पोखरा/ राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ । मञ्चका केन्द्रिय...

ग्यास बुलेटले ठक्कर दिँदा पोखरा फुलबारीकी निर्मला अधिकारीको मृत्यु

पोखरा / ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदामकवानपुरमा पोखराकी एक युवतीको को मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा ग्याँस बुलेट गाडीमा मोटरसाइकल ठोक्किदाँ उनको मृत्यु भएको हो। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको...

बकुल्लाको बास जोगाउन आग्रह

पोखरा/राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका...

जनप्रियमा तथ्याङ्क व्यवस्थापन गोष्ठी

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा...

दीपक मनाङेको ज्यान मार्ने मुद्दा हेर्न नभ्याइनेमा

पोखरा/गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) को ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजसालमा पेशी परेतापनि सुनुवाइ भने भएन । यसअघि वैशाख...

सामुदायिक विद्यालयमा फुटबल प्रशिक्षण शुरु

पोखरा/युनाइटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको...

लापसे गर्ने छ चालक पक्राउ

पोखरा/अवैध लागू पदार्थ सेवन गरि सार्वजनिक सवारीसाधन चलाउने ६जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका–४ नौडाँडा लगायत सिद्वार्थ राजमार्गमा चेकिङको क्रममा पहरी...

प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो हुँदै

पोखरा/जेठको अन्तिम हप्ता प्रदेशस्तरीय चौथो आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश खेल्कुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने व्यवस्थापक विशाल...

-->