पोखरा/पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पोखरामा मेट्रो ट्याक्सी चलाउने भएको छ । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन...
पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै हल्लनचोकदेखी विन्ध्यवासिनीसम्मको क्षेत्रमा वैकल्पिक यातायातको व्यवस्था गरि पैदलीकरण गर्ने योजना अघि सारेको...
पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ...