शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फेवातालमा डुबेर बागलुङका मगरको मृत्यु

पोखरा/ फेवातालमा डुबेर बाग्लुङ घर भई हाल पोखरा–१८ खपौदी बस्ने ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ५ बजेको समयमा पोखरा–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा उनी डुबेका थिए । उनी...

कार्कीको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा/ पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पदमवहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। हिमालय क्लब बाटुलेचौरले क्लवका पूर्व अध्यक्ष स्व. कार्कीको स्मृतिमा एकलाख एघार हजार एकसय एघार रूपैयाँको अक्षयकोष स्थापना गरेको हो । क्लवले बुधवार...

महालेखाको प्रतिवेदन पुर्वाग्रही– मनिपाल शिक्षण अस्पताल

पोखरा/ मनिपाल शिक्षण अस्पतालले केही दिनयता महालेख परीक्षकको कार्यालयको प्रतिवेदनलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मनिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनलि ओडुभिलले बुधवार प्रेस बिज्ञप्तिमार्फत सरोकारवाला निकायलाई कुनै सोधपुछै नगरी...

पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

पोखरा/ गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन । ठूलो...

असार १५ मा रोपाइँ महोत्सव

पोखरा/ पोखरा सबै मौसमका लागि भन्ने मुल नारासाथ असार १५ मा हुदै आएको रोपाइँ महोत्सव यसपटक पोखरा– २३ मार्गीस्थित फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्ले गर्दै आएको महोत्सवको यो १९ औ संस्करण...

मादी गाउँपालिकाको प्रवक्तामा भोजबहादुर

पोखरा / मादी गाउँपालिकाले निर्वाचन भएको दुई वर्षपछि प्रवक्ता तोकेको छ । पालिकाको १५ गाउँसभाबाट प्रवक्ता तोकिएको हो । मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय...

लमजुङमा बेपत्ता चारैजनाको शव भेटियो, पहिरोमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

पोखरा/ लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ बगुममा मंगलबार रातिको पहिरोले घर बगाउँदा हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ । पहिरोले ३ वटा घर बगाएकोमा ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले...

पृथ्वीराजमार्गको सडक भासियो

पाेखरा/ अबिरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत पोखरा– १४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बहाव बढ्न गई सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी रुपमा यातायात संचालनमा ल्याइएको छ । आज बिहान साढे ६ बजेको...

कास्कीमा पहिरो : दुुइ बालबालिकाको मृत्यु, एक महिला घाइते

पोखरा / रातीदेखी परेको अविरल वर्षाको कारण पहिरो जाँदा कास्कीमा दुुई जनाको बालबालिकाले ज्यान गुुमाएका छन् । कास्कीको छुट्टा छुट्टै स्थानमा पहिरोले घरमा क्षती पु¥याउँदा दुुइ जनाको मृत्यु भएको हो । राती २ बजेर १५...

पहिरोले घर भत्किँदा कास्कीमा २ बालबालिकाको मृत्यु, लमजुङमा पनि २ को मृत्यु ३ बेपत्ता

पोखरा /अविरल वर्षापछि आएको पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार राति सवा २ बजेतिर मादी गाउँपालिका–५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको छ । सँगै...

-->