शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमालेद्वारा दुई मन्त्रालयको खर्च कटौति प्रस्ताव पेश

पाेखरा/ गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको मन्त्रालयगत छलफल शुक्रबार पनि जारी रह्यो । दोस्रो दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उक्त कार्यालय अन्तर्गत प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, विभिन्न आयोग, प्रतिष्ठान र...

संसदमा उठेका विषयको जवाफ माग

पोखरा/ सांसदले प्रदेश सभा बैठकमा उठेका विभिन्न जिज्ञासा र प्रश्नको सरकारसंग जवाफ माग गरेका छन । प्रदेश सभाको शुक्रबारको बैठकमा उनीहरुले पहिरो नियन्त्रणमा बजेट थप्न मागदेखि विभिन्न रोगबाट पीडितलाई आर्थिक सहयोगको माग गरे । एमालेका...

देवकोटा प्रदेश सभा छिरे

पोखरा/ सर्बोच्च अदालतको आदेशपछि गण्डकी प्रदेश सभाका सांसद फडिन्द्र देवकोटा शुक्रवार प्रदेश सभा बैठकमा सहभागी भएका छन । देवकोटाले माओवादी केन्द्रको व्हीप उलंघन गरी मुख्यमन्त्री सुरेन्द्रराज पान्डेलाइ बिश्वासको मत दिएपछी उनलाइ सांसद पदबाट मुक्त गरिएको...

रोलर मेसिनमा आगजनी

पोखरा/ पोखरा महानगरपालिका– ८ जनप्रिय मावि पछाडिको प्रतिभा मार्गस्थित सोही मार्ग निर्माणका लागि पार्किङ गरी राखेको एक रोलर मेसिनमा गए मध्यरातमा आगजनी भएको छ । आगजनीको कारण खुलेको छैन । कास्की प्रहरीका अनुसार राति अन्दाजी...

दुबै हात नभएकी पवित्राले ल्याईन एसईईमा ३.१२ जीपिए

पोखरा/ दुवै हात नभएकी पवित्रा बिकले विहीबार प्रकाशित एसईईको नतीजा अनुसार ३.१२ जीपिए ल्याएर उत्तीर्ण भएकी छन । म्याग्दी नारच्याङकी पवित्रा रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी थिइन । पोखराको फलेपाटनस्थित...

शान्ति निकेतनकी अदितीलाई ४ जिपिए

पोखरा / पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिती पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने...

बालोदयकी सभ्यतालाई ४ जिपिए

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयकी छात्रा सभ्यता लामिछानेले एसइईमा ४ जिपिए ल्याएकी छन् । विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट लामिछानेले ४ जिपिए ल्याएर एसइई पास गरेकी हुन् ।...

डिज्निल्याण्डका ३ जनालाई ४ जिपिए

पोखरा /पोखराको डिज्निल्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् । छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी ९मालेपाटन० र सृष्टिना पौडेल ९मासबार० को...

नेसनल इन्भेन्टिभ स्कुलका विशालले ल्याए ४ जिपिए

पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) –२०८० मा नेसनल इन्भेन्टिभ स्कुलका विशाल खत्रीले चार जिपिए ल्याएका छन् । पोखरा ६ लेकसाइडमा रहेको विद्यालयबाट एसईईमा ४० जना विद्यार्थी सहभागि भएका थिए । स्कूलका सहप्राचार्य विक्रम...

‘युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा/गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबारदेखि सुरु कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्...

-->