शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिकमा कास्की च्याम्पियन

पोखरा/तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुदै...

अब अनलाइन ट्राभल एजेन्सी अवधारणा

पोखरा/ नेपालमा सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्सले ओटीए अर्थात अनलाईन ट्राभल एजेन्सी संचालनमा ल्याएको छ । यो अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा हो । विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल...

संसदमा उठेका सवालको जवाफ दिन सरकारको ध्यानाकर्षण

पोखरा/गण्डकी सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन । सम्बन्धित मन्त्रीले प्रदेश सभाको आगामी बैठकमा जवाफ दिन आईतबार उनले भनेका हुन...

सरकारको उत्पत्ति अदालतबाट– अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभा र प्रदेश सभाले सरकारको उत्पत्ति गर्नुपर्नेमा अहिले अदालतबाट हुने गरेको बताएका छन । प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा / पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा...

देवकोटाको मन्त्रीमण्डलमा दोस्रो इनिङ

पोखरा/ पार्टी संसदीय दलको ह्विप उलंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गण्डकी प्रदेश सभामा फर्किएका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले दोस्रोपटक आइतबार मन्त्रीको सपथ लिएका छन ।...

फणिन्द्रलाई फेरि उर्जा मन्त्रालय, सपथ आज

पोखरा/सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन । आइतबार बिहान साढे १० बजे उनले सपथ लिनेछन । यसअघि जेठ २८ गते मुख्यमन्त्री...

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकताः मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग...

कर्मचारीमा नैतिकता र इमान्दारिता चाहिन्छः सांसद बराल

पोखरा/गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता चाहिने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित असारे १५ आर्थत् धान दिवसको शुभकामना आदान प्रदान कार्यक्रमलाई...

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा/ प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो...

-->