शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एस्‌इइ २०८० मा सामुदायिक विद्यालयतर्फ अब्बल माछापुच्छ्रे माध्यमिक विद्यालय

पोखरा/ एस्‌इइ २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएर नतिजा उत्कृष्ट गर्नेको अग्र स्थानमा माछापुच्छ्रे गाउँपालिक स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्‌खोला, कास्की रहेको छ। एस्‌इइ...

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

पोखरा/ कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६...

प्रदेश योजना आयोगको सदस्यमा तिम्सिना

पोखरा/गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन्  ।  प्रदेश मन्त्रीपरिषको बुधबारको बैठकले उनलाइ सदस्यमा नियुक्ति गरेको हो । तिम्सिना नेपाल समाजबादी पार्टीको कोटामा परेकी हुन । यस अघि काङ्ग्रेस नेता...

मोटरसाइकल दुर्घटनामा रसियन नागरिक घाइते

पोखरा/ पोखरा–८ नागढुंगा, फेवासिटी चोकमा मोटरसाइकल दुर्घटनामा एक रसियन नागरिक घाइते भएका छन । उनको चरक अस्पतालमा उपचार भइरहेको छ । रसियन नागरिक भन्नेमात्र खुले पनि नाम भने नखुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी...

फेवातालमा पाँच वर्षकै उच्च विन्दुमा पानीको सतह

पोखराशनिबार फेवातालमा अचानक पानीको सतह ह्वात्तै बढ्यो । पानीको सतह बढ्दा तालबाराहीचोकमा मानिस हिड्ने ठाउँसम्मै पानी पुग्यो । फेवातालको माथिल्लो सिरान क्षेत्र सेती, भकुण्डे लगायतको ठाउँ जलमग्न भयो । फेवा फाँट (सिमसार क्षेत्र) जलमग्न...

एटीएम मेसिन फोड्न खोज्ने पक्राउ

पोखरा/ एटीएम मेशीन फोरेर रकम चोरी गर्न लागेको आरोपमा धादिङ सिद्धलेक गाउँपालिका– ३ घर भई हाल पोखरा–९ बस्ने २३ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन । उनलाई मंगलबार बिहान साढे २ बजेतिरको समयमा पोखरा–५...

रविलाल अधिकारीको सम्झनामा कविता प्रतियोगिता

पोखरा/साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य थिए । प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन्...

वडा नं. २६ मा क्षमता विकास तालिम

पोखरा/पोखरा महानगरपालिका वडा नंं २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाहरुका लागि क्षमता विकाससम्बधी तिन दिने तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापनमा बोल्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले आगामी आर्थिक...

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा...

सवारी दुर्घटनामा ३ घाइते

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा कार दुर्घटना हुँदा मंगलबार कारमा सवार ३ जना घाइते भएका छन । घाइतेको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमा कारचालक पर्वतको जलजला गाउँपालिका–६ का ४४...

-->