पोखरा/पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार...
पोखरा/मालपोत कार्यालय कास्कीले पोखरा महानरपालिकाको कित्ताकाटमा रोक लगाएको छ । महानगरपालिकाले जग्गाको वर्गीकरण नगरेपछि मालपोत कार्यालयले कित्ताकाटमा रोक लगाएको हो । राष्ट्रिय भू–उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका अनुरुप पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने...