शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पुलबाट हाम फाल्दा घाईते

पोखरा/ पोखरा–३२ खुदीखोलास्थित पक्कीपुलबाट हाम फाल्दा एकजना घाइते भएका छन । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी २ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ का ४० वर्षीय नेत्रनाथ...

मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा/ शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् । २५ हजार राशिसहितको...

बिन्दवासिनी सहकारी ठगी मुद्धामा २ पक्राउ

पोखरा/ बचतकर्ताको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा–९ न्यूरोड स्थित विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था संचालक समितिका २ पूर्वपादाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व संचलक समितिका सचिव पोखरा–१७...

१३ दिनमा २२ को मृत्यु

पाेखरा/ गण्डकी प्रदेशमा अविरल वर्षा, बाढीपहिरो एवं चट्याङबाट १३ दिनको अवधिमा २२ जनाको ज्यान गएको छ । २० घाइते भएका छन भने ५९ चौपायाको क्षति भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार यही...

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा/अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर...

खानेपानी संस्थानको समस्या हल गर्छु : महाप्रबन्धक श्रेष्ठ

पोखरा/नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने धारणा राखेका थिए । नेपाल...

क्यानकै कारण अन्तर्राष्ट्रिय उडान भएन : पोखरेली

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा नागरीक उड्डयन प्राधिकरण (क्यान) प्रति पोखरेलीहरु असन्तुष्टि देखिएका छन् । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलबारेमा क्यानले सुरुवातदेखि नै असहयोग गर्दै आइरहेको र क्यानकै पदाधिकारीहरुले विमानस्थल निर्माणको कार्यमा अनियमितता गरेको आरोपसमेत पोखरेलीहरुले...

साहित्यकार रबीन्द्र माकाजु पुरस्कृत

पोखरा / शुक्ला साहित्य प्रतिष्ठानले यस वर्षको मदनचन्द्रा साहित्य सेवा पुरस्कार लेखक एवं साहित्यकार रबीन्द्र माकाजुलाई प्रदान गर्ने निर्णय गरेको छ । यस अघि सो पुरस्कार बरीष्ठ गायिका ज्ञानु राणा (काठमाडौं) लाई प्रदान गरिएको थियो...

आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब

पोखरा/ गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पोखराको सिर्जनाचोकमा संचालित आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति...

परिवार नियोजन संघको ४३ औं शाखा सभा

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ । शाखा सभाको पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले उद्घाटन गरे । साधारण सभाले शाखाको रिक्त युवा सदस्य पदमा नवराज बराललाई र...

-->