शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा/ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी...

पोखरा वडा नम्बर १७ द्वारा साढे ५ करोड बढी राजस्व संकलन

पोखरा/पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २...

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा/ ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता...

बिन्दवासिनी सहकारी ठगीमा थप एक पक्राउ

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थामा थिपनक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीका रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा थप एकजना पदाधिकारी पक्राउ परेका छन ।...

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

पोखरा/  पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो ।...

सशस्त्र प्रहरीद्वारा डुवानमा फसेका चार जनाको उद्धार 

पोखरा/ पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं . २४ कालिका गण हेडक्वार्टस कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल...

सहेंलापाटा पहिरोमा युवाको मृत्यु, राजमार्ग र सडक अवरुद्ध

पोखरा/बुधवार बिहान आएको पहिरोले घर पुरिदा पोखरा महानगरपालिका-२७ सहेंलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । पहिरोले घर पुरिएपछि उनी बेपत्ता भएकोमा बिहान ७ बजे उनको शव भेटिएको र पोष्टमार्टमकालागि पोखरा स्वास्थ्य विज्ञान...

शुक्ला बालगौरव पुरस्कार एञ्जललाई

पोखरा/शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा–२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा–९ मा अध्ययनरत छात्रा...

एम्नेष्टी अन्नपूर्ण ५४ को वार्षिक साधारण सभा

पोखरा/अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पूर्वसंयोजक कोमलनाथ कुवँरले सभाको उद्घाटन गरे । कार्यक्रममा समूह ५४ को पूर्वसंयोजकहरु नविनराज...

कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलन्यास

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका...

-->