शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र...

आभाष अभिजित बेबिल्याण्डको विद्यालयलाई सहयोग

पोखरा/ पोखरा महानगरपालिका–१० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा–२३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक...

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिबिर

पोखरा/ पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होमको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक...

केदारेश्वरमा हाजिरी जवाफ

पोखरा/ केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । २११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा...

सिटी जिम र खेलकुद पत्रकार बिच मैत्रीपुर्ण फुटसल सम्पन्न

पोखरा/ पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै...

ज्येष्ठ नागरिक सम्मानित

पोखरा/पोखराको बाटुलेचौरमा रहेका ज्येष्ठ नागरिक सम्मानित भएका छन्। मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० वर्षमाथिका ९ जनालाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोकवहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ,...

भाषिक, जातिय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना जगाउन भानुभक्तको महत्वपूर्ण याेगदान– मुख्यमन्त्री पाण्डे

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिको एकिकरण सुरुवात गरेको बताएका छन । २११ अ‍ैं भानु जयन्तीको अवसरमा शनिवार विज्ञप्तिमार्फत मुख्यमन्त्री पाण्डेले शुभकामना व्यक्त गर्दै भानुभक्तले रामायण, बुधशिक्षा,...

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा...

माछा मार्दा करेन्ट लागेर मृत्यु

पोखरा/ माछा मार्ने क्रममा करेन्ट लागेर पोखरा महानगरपालिका- ३१ किमबेंशिका २५ वर्शिय बिष्णु थापामगरको मृत्यु भएको छ । प्रहरीका अनुसार थापामगर शुक्रबार अपरान्ह साढे ५ बजे पोखरा- ३० खुदिखोलामा माछा मार्न गएका थिए । ब्याट्रीबाट...

किन खस्यो निमुखाको घरमाथि पहिरो ?

पोखरा/रेडक्रस तथा राजनीतिकर्मी लक्ष्मी अधिकारीले बिहीबार दिउँसोतिर नै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर र भिडियोसहितको सन्देश पोस्ट्याइन् । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसँग साझा गरिएको सो पोष्टमा उनले भनेकी थिइन्,‘‘आज ( शुक्रबार) दिनभरी पोखरा...

-->