शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अवैधरुपमा बस्छन पर्यटक, प्रभावकारी अनुगमन छैन

पाेखरा/ घटना १–    १०, ११ र १३ वर्षका एक बालक र २ बालिकासहित ईजरायलका पुरुष र कोस्टारिकाकी महिला । परिवारको शैलीमा पोखरामा बस्दै आएका । ती बालबालिका उनीहरुका सन्तान होइनन । नत पुरुष...

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई

पोखरा/ पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठानलाई अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा यही असार २९ गते भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तलाई १...

गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

पोखरा/पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचार प्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ । हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा...

गण्डकीका सभामुखलाई सञ्चार विज्ञको सुविधा थप

पोखरा/सरकारले ‘गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७४’ को अनुसूची संशोधन गरेर नयाँ पद सिर्जना गरेको छ । गण्डकीका सभामुखलाई थप सुविधा उपलब्ध गराउन ऐन संशोधनको निर्णय मन्त्रिपरिषदले गरेको हो...

‘पर्वतीय पर्यटन शिक्षाले पोखरामा महत्वपूर्ण भूमिका खेल्छ’

पाेखरा/ पर्वतीय पर्यटन शिक्षाले पर्यटनको राजधानी पोखराको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले नेपालमै पहिलो र एकमात्र ब्याचलर अफ माउन्टेन टुरिजम म्यानेजमेन्ट...

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’

पोखरा/ पोखराको प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरे । विद्यालयका...

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविर

पोखरा/पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् । पोखरा महानगरपालिका ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा धेरै सेवाग्राहीले...

लायन्सको वृक्षारोपण

पोखरा/लायन्स क्लव अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षरोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा शहीद पार्क, पोखरा १८ जामुनबोटमा सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ एम, जीएसटी कोर्डीनेटर एमजेएफ लायन्स जगन्नाथ...

कास्की पहिरो : पक्की सडक आसपासकै कच्ची घरमा क्षति

पोखरा/मनसुन सक्रिय हुन नपाउँदै कास्कीमा विपदका घटनाहरु घट्न थालेका छन् । मनसुन सुरु भएयता बाढीका चार, पहिरो २४, डुवान ६ र कटानका ३ घटना भए । यी ठूला र क्षति पु¥याएका घटना हुन् ।...

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा/पोखरा महानगरपालिका वडा नं. १३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख...

-->