शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा विश्वविद्यालयको ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माण हुने

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र निर्माण व्यवसायीको तर्फबाट प्रमुख...

सामुदायिक वन समूहलाई स्थायी लेखा नम्वर अपरिहार्य

पोखरा/ वनको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिदै आएका सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नंम्वर (पान) अपरिहार्य भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासांघ नेपाल कास्की शाखाको छैठौ पूर्ण...

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन–५० प्रतिशत भन्दाबढी योजना पहुँचका आधारमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ५० प्रतिशत भन्दाबढी योजना पहुँचको आधारमा वितरण हुने गरेको बताएका छन । आवस्यकता भन्दा पनि पहुँचको आधारमा योजना वितरण हुने गरेको भन्दै मुख्यमन्त्री पाण्डेले यो समस्या संघ, प्रदेश...

छात्रवृत्तिको लागि युनाइटेड क्लबको अक्षयकोष

पोखरा/युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका...

बैदामका डिएसपीविरुद्ध अख्तियारमा उजुरी

पोखरा/वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ । पोखराका पर्यटन व्यवसायीहरूले गत असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी दिएका थिए । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर...

गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) पढाउने

पोखरा/  गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई अर्थात कृत्रिम बौद्धिकता) पढाउने भएको छ । मास्टर्स अफ ईनफर्मेशन टेक्नोलोजी (एमआईटी एआई) अन्तर्गत पढाउन लागिएको यो विषय नेपालमा मात्र नभई एसियामै पहिलो पटक रहेको र यसले...

पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश

पोखरा/ पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार बिसं. २०५४ साल श्रावण १ गते स्थापना भएको हो । विश्वविद्यालय स्थापनाको २८ औं वर्षगाँठको अवसर पारेर विश्वविद्यालयले केन्द्रीय कार्यालयमा...

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

पोखरा/लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका...

हाम्रो गन्तब्य सहकारीको तेस्रो वार्षिकोत्सव सम्पन्न

पोखरा/हाम्रो गन्तव्य बहुउद्धेश्यीय सहकारी सस्था स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा लागेको अवसरमा विविध कार्यक्रम गरी शनिवार स्थापना दिवस मनाइएको छ । उक्त अवसरमा स‌स्थाबाट संरक्षित पोखरा १८ स्थित पार्कमा भएका बिरुवा गोडमेल एवं...

पौडी खेल्दा डुबेर मृत्यु

पोखरा/ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल पोखरा– ८ नागढुंगास्थित ससुरालीको घरमा बस्दै आएका २८ वर्षीय सन्तोष सिंखडाको पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा सिंखडा पोखरा–२३ घाँटीछिनास्थित...

-->