शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षरोपण

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षरोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पटनेरी क्षेत्रको करिव...

तमु धिं नेपालद्वारा एसईई उतिर्ण २१७ तमु बिद्यार्थी सम्मानित, १३ बिरामीलाई ४ लाख २१ हजार सहयोग

पोखरा/तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले हालै एसईई उत्तिर्ण २१७ जना तमु बिद्यार्थीलाई बधाई सम्मान तथा शैक्षिक परामर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया...

कास्कीमा निषेधित अबधिमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा/नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले...

बोलबम पदयात्रा तयारी पूरा

पोखरा/ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदाम पोखराको आयोजनामा विगत वर्षझै यसपटक पनि साउने सोमबारका दिन बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ...

सवारी दुर्घटना हुँदा पोखरामा एक युवाको मृत्यु

पोखरा/पोखरामा आईतवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब पौने ६ बजेको समयमा दुर्घटना भएको...

राधाकृष्ण आश्रममा पोशाक वितरण

पोखरा/लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा पोखरा राधाकृष्ण संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । क्लवको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता एव लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत क्लस्टर १ का क्लस्टर...

यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वरलाई

पोखरा/पोखरामा सम्पन्न यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जितेका छन् । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वर च्याम्पियन बनेका हुन्...

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

पोखरा/युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरुन्चौरमा पहिरोमा परि ज्यान गुमाएका...

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छः अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिवार आयोजना...

-->