शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नाइट क्लबले नागरिकसँगै प्रहरी समेत हैरानी

पोखरा/असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा मुद्धा पुग्यो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) राजेन्द्र कुमार श्रेष्ठले लेकसाइड क्षेत्रमा संचालित रात्रीकालिन व्यावसायीबाट प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर महिनावारी...

प्रहरी हुँ भनी धम्क्याएर रकम माग्ने पक्राउ

पोखरा/ ह्वाट्सएप तथा टेलिग्रामद्वारा विभिन्न व्यक्तिलाई सम्पर्क गरी आफु प्रहरी भएको र केही काम छ भने गरिदिन्छू भन्दै सर्वसाधारणसंग रकम मागेको आरोपमा पोखरा–१६ बाटुलेचौरका २१ वर्षीय सुजीत क्षेत्री पक्राउ परेका छन । “म जिल्ला प्रहरी...

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली

पोखरा/ तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत स्रोता र दर्शकमाझ ल्याएकी छन । बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन्...

पाेखराका मेयर धनराजकाे सुझावः पढ्दै गर्दा कतिजनालाई रोजगारी दिन सकिन्छ भनेर डायरीमा टिपोट गर्न नभुल्नु

पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै...

गण्डकी प्रदेश सभामा सामाजिक बिकास तथा कृषि समिति सभापतिविहीन

पोखरा/ गत असार १७ गतेको गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले एउटा विषय उठाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए, सामाजिक बिकास तथा कृषि समितिको सभापतिको पद जेठ २९ बाट रिक्त छ...

मोहरियामा करुणा सहकारीको शिविर, २२५ को जाँच

पोखरा/करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा...

लायन्स गार्डेनसिटीको खाद्यान्न बितरण र वृक्षारोपण कार्यक्रम

लेखनाथ/लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा...

रेवान पोखराद्वारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

पोखरा/  रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम आइतबार सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई...

पोखराका प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान

पोखरा/ पर्यटकीय एवं गण्डकी प्रदेशकाे राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक...

सिद्धार्थ क्लबको ४० औँ बार्षिकोत्सब, विद्यार्थीलाई शैक्षिक सामाग्री र रेडक्रसलाई त्रिपाल

पोखरा/ सिद्धार्थ क्लब पोखराले स्थापनाको ४० औँ बार्षिकोत्सब कार्यक्रम विद्यार्थीहरुलाई विद्यालय पोशाकका साथै शैक्षिक सामग्री सहयोग र नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीलाई त्रिपाल हस्तान्तरण गरी सम्पन्न गरेको छ । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले...

-->