शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पहिरो पन्छ्याउन आएका छोरी–ज्वाइँ पहिरोमै अस्ताए

पोखरा/मंगलबार रातीको भारी वर्षाले पोखरा १९, तल्लकोट टारीमा सामान्य पहिरो झ¥यो । सुरक्षित मानिएको उक्त ठाउँमा एक्कासी बारीबाट पहिरो खसेको थियो । टारीमात्र होइन, पुरन्चौरका विभिन्न स्थानमा पहिरो खसेको थियो । तर, टारीमा भने...

निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण

पोखरा/ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखराको सराङकोटस्थित बालसुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । ‘सेवा नै धर्म हो’...

दोस्रो पञ्चवर्षिय योजनालाई अन्तिम रुप दिंदै गण्डकी सरकार

पोखरा/ आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशबासीको सोच तय गर्दै तयार पारिएको गण्डकी प्रदेशको दोस्रो पंचवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को मस्यौदामाथि शुक्रबार अन्तिम छलफल सम्पन्न भएको छ । उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि, सामाजिक...

मणिपालमा ७२ शैय्याको अत्याधुनकि सघन कक्ष

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबै भन्दा धेरै सघन उपचार कक्ष ९आइसियु० भएको अस्पताल बनेको छ । शुक्रबार ७२ वटा सुविधा सम्पन्न बहुआयमिक लेबल ३ को आईसियु कक्षको उद्घाटन भएपछि मणिपाल क्रिटिकल केयरमा...

जौबारीमा निर्मित गणेश मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा/पोखरा महानगरपालिका १ जौबारीमा निर्मित गणेश मन्दिरको उद्घाटन गरिएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो । मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा. लि.का अध्यक्ष तथा मिलन...

मनसुनजन्य विपद्प्रति मुख्यमन्त्री पाण्डेद्वारा दुख ब्यक्त

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैको मनसुनजन्य विपद्का कारण पीडित भएकोप्रति दुख ब्यक्त गर्दै तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजनासाथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति...

कास्कीमा पहिरोमा परेर एकै परिवारका ६ सहित ११ जनाको मृत्यु

पोखरा/ कास्कीका विभिन्न स्थानमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटी, पोखरा–३२ चैनपुर र मादी गाउँपालिका–११ तल्लो ताप्लेमा भएका घटनामा उनीहरुले ज्यान गुमाएको...

गण्डकी विश्वविद्यालयका कानून विषयका संयोजक सिलवालविरुद्ध पनि अख्तियारमा उजुरी

पोखरा/गण्डकी विश्वविद्यालयका कानून विषयका उप–प्राध्यापक तथा कानून विषयका कार्यक्रम संयोजक रविकुमार सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सिलवालको नियुक्त गर्दा विश्वविद्यालयले नियमावली संशोधन अवैध तरिकाले गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । सचेत नेपाली नागरिक...

इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

पोखरा /सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित...

नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो संघको ब्याज बितरण

पोखरा/ नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा ब्याज बितरण गरेको छ । कार्यक्रमको गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य मीना गुरुङले विहीबार उद्घाटन गर्दै सेवाका भावले खोलिएका जुनसुकै...

-->