शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एन प्याव्सनको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता

पोखरार नेशनल प्याव्सन कास्कीको आयोजनामा दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा छात्र र छात्रातर्फ ४०/४० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रतर्फ कास्की मोडनाइज्ड एकेडेमीका...

सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको गण्डकी प्रदेश सम्मेलन सुुरु

पोखरा/ गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुुई दिवसीय सम्मेलन पोखरामा शनिवार सुुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो...

सगरमाथाको ‘खुशी’ मरखरेमा अस्तायो !

पोखरा/सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते...

राष्ट्रिय खेलकूद नीति खारेज गरिदै

पोखरा/राष्ट्रिय खेलकुद नीति २०६७ खारेज हुनेभएको छ । युवा तथा खेलकूद मन्त्रालयले नयाँ राष्ट्रिय खेलकूद नीति २०८१ ल्याउने तयारी गरेसँगै खेलकुद नीति ०६७ खारेज हुने भएको हो । मन्त्रालयले शुक्रबार पोखरामा नयाँ राष्ट्रिय खेलकुद नीति...

साइकल चोरी मुद्दामा ४ पक्राउ

पोखरा/ केही समयदेखि साईकल चोरीका घटनामा बृद्धि भएपछि अनुसन्धानमा खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ जिरोका १४ र १७ वर्षका दुई किशोर, स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. ६ घर...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट...

निर्माणले गति लियो मुग्लिन-पोखरा सडक विस्तारमा

दमौली / पृथ्वी राजमार्गको मुग्लिन -पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक...

नारी शक्तिका सदस्यलाई नेतृत्व विकास तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारी शक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ (गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक...

गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

पोखरा/ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा शुक्रबार नियुक्त भएका छन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । उनको शपथ आजै दिउँसो २ बजे हुदैछ । म्याग्दीो बेनी नगरपालिका–१० का...

हावाहुरीले कास्कीकाे रुपामा घरसहित १४ संरचनामा आंशिक क्षती

पोखरा/ बिहीबार साँझ आएको हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका विभिन्न स्थानमा घरसहित १४ वटा संरचनामा आंशिक क्षती पुगेको छ । कास्की प्रहरीका अनुसार रुपा– १ च्यार्पे बस्ने नरमाया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको...

-->