शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा पुष्पलालको स्मृति र योगदानबारे चर्चा

पोखरा/पोखरामा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति र योगदानबारे चर्चा गरिएको छ । पुष्पलालको जन्मशताब्दीको अवसर पारेर पोखरामा आइतबार जन्मशताब्दी समारोह र विचार गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं...

‘कामचलाउ’ सरकारसँग हच्किए कर्मचारी

पोखरा/गण्डकी प्रदेशको अर्थमन्त्रालयका एक उच्चपदस्थ कर्मचारी अघिल्लो हप्ता बिदामा बसे । प्रदेश सरकारले उपलब्ध गराएको ‘बिदा पर्यटन’को उपयोग गर्दै उनी बिदामा बसेका थिए । गण्डकी प्रदेश सरकारले बिदा पर्यटनसम्बन्धी कार्यविधि नै बनाएर कार्यान्वयन ल्याएको...

गण्डकीमा लक्ष्य भन्दा कम राजस्व संकलन

पोखरा/ गण्डकी प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक वर्ष राजस्व संकलन गर्न नसक्ने देखिएको छ । प्रदेशले निर्धारण गरेका कर शिर्षकमध्ये अधिकांशमा लक्ष्य भेटाउन नसकेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब...

फेवातालमा जलकुम्भी सफाइ अभियान सुरु

  पोखरा / वर्खाको समयमा फेवाताल जलकुम्भीले ढाकिन्छ । जलकुम्भीकै कारण ताल कुरुप देखिन्छ । पोखराको गहना फेवताललाई जलकुम्भीबाट कुरुप हुन नदिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले जलकुम्भी निकाल्ने अभियान सुरु गरेको छ । अभियानले...

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पोखरा / पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल...

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

पोखरा / बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो...

न्यूरोड बोल्छ : असभ्य छन् पोखरेली ! 

पोखरा/मानव विकास सूचकांक हेर्ने हो भने पोखरा देशकै अब्बल ठाउँमा गनिन्छ । यहाँका नागरिकहरुको साक्षरतादेखि आम्दानी पनि राम्रै छ । महंगा गाडीदेखि दुईपांग्रे सवारी चढ्नेमा पनि यो सहर चर्चित नै छ । तर, यहाँको न्यूरोड...

चेक बाउन्सले व्यवसायी र प्रहरी दुबै हैरान

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर ( बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित...

विद्यालयबाट ल्यापटप चोर्ने ४ बालक पक्राउ

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित बरपाण्डेथुमस्थित शान्ति उदय माध्यमिक विद्यालयको ढोका फोरेर ल्यापटप तथा ईलेक्ट्रोनिक डिभाइसलगायत चोरी गर्ने ४ बालक पक्राउ परेका छन । उनीहरुले शुक्रबार राती बिद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर...

कर्मचारीलाई कामको गति बढाउन मुख्यमन्त्रीको निर्देशन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउन स्पष्ट योजनाकासाथ कार्यसम्पादन गर्नुपर्ने बताएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा आइतबार उनले...

-->