शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

क्षेत्री समाजमा जिम्मेवारी बाँडफाट

पोखरा/क्षेत्री समाज नेपाल को चौथौं राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाट गरेको छ । प्रदेशस्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश...

घरपालुवा जनावर हेरचाहको व्यावसायिक योजना उत्कृष्ट

पोखरा/जनावरप्रतिको मान्छेले कहिलेदेखि प्रेम दर्शाउन थाल्यो ? कहिलेदेखि केही जनावरलाई उसले घरपालुवा बनायो ? प्रश्नमा घोत्लिने फुसर्द छैन । तर, सहजै अनुमान लगाउन सकिन्छ, हात्ती–घोडालाई रत्याएर घरपालुवा बनाउने परम्परा सदियौँ पुरानो हो । हात्ती–घोडा...

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

पोखरा / महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक...

सूर्यदर्शन सहकारीमा कसले कति रकम अपचलन गरे ?

पोखरा/  पोखरा महानगरपालिकाले पुरक अनुसन्धान सकेर विहीबारमात्रै कास्की प्रहरीलाई बुझाएको सूर्यदर्शन बचत तथा ऋण सहकारीको प्रतिवेदनले सबैभन्दा बढी सहकारीका तत्कालिन अध्यक्ष जीवी राईको जिम्मामा २९ करोड भन्दा बढी रकम अपचलन भएको भेटिएको छ । सहकारी...

नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम

पोखरा/वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाई आज

पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिटको आज सुनुवाई हुदैछ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि हिजो विहीबारका लागि तोकिएको...

खाजा खुवाउने बहानामा महिलामाथि सामूहिक बलात्कार

पोखरा/पोखरा १०, अमरसिँहचोकमा एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते राति पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहचोकमा बिग्रिएर राखिएको बसमा महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले...

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

पोखरा/विश्व रेडक्रसको अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाइ तथा वृक्षारोपण गरेको छ । पोखरा २६ को चापाकोचौरस्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरूवाहरू रोप्ने तथा सरसफाई कार्यक्रम गरिएको सर्कलका अध्यक्ष विकास रानाभाटले बताए...

गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठको प्रतिवेदन कास्की प्रहरीको हातमा

पोखरा/गृहमन्त्री रवि लामिछाने सहकारीमा जोडिएको पहिलो घटना हो, कास्कीको सूर्यदर्शन सहकारी । यही सहकारीमा मुछिएको लामिछानेको नाम देशभरका अन्य सहकारीमा पनि मुछिएको छ । तर, उनले इन्कार गर्दै आएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली...

-->