पोखरा/पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धाको प्रतिवेदन बुझाएको छ । विहिबार राती पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन...
पोखरा/ पोखरा– १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका...
पोखरा/ पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएका हुन । आज गण्डकी प्रदेश र सुदूरपश्चिम...
पोखरा/पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा...
पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ श्रष्टालाई गण्डकी प्रज्ञा–प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । सम्मानितत्र हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, साहित्य...