पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न...
पोखरा/ पोखरा–८ सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थापनमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८३ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीबिच प्रतिस्पर्धा गराउने...
पोखरा/सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी प्रो. डा. नरेन्द्रविक्रम गुरुङले पाएका छन् । सरकारले गएको शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...
पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार...