बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उपयोगविहीन बन्दै सिंचाईं, जग्गा पनि अतिक्रमणमा

पोखरा/पोखरा जल उपयोग तथा सिंचाइ आयोजनाअन्तर्गत चीन सरकारले सेती नदीमा बाँध राखेर झन्डै ४ दशक अघि नहर बनाइदिएको थियो । उतिबेला नहरबाट १ हजार ३० हेक्टर जमीन सिंचित हुन्थ्यो । बाँझो खेतमा धान झुल्ने...

कास्की कारागारभित्र बेथिति भएको भन्दै प्रशासनलाई ज्ञापनपत्र

पोखरा/कास्की कारागारभित्र व्यापक वेथिति, भ्रष्टाचार तथा गैरकानुनी गतिविधि भइरहेको आरोप लगाउँदै एक युवाले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा १० महिना कारागार बसेर निस्किएका रेशम राज पौडेलले १० बुँदे मागसहित...

पोखरा लेडी जेसीजले जेसीज सप्ताह मनाउँदै

पोखरा/अन्तर्गतको सशक्त शाखा पोखरा लेडी जेसीजले “सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल नारासहित जेसीज सप्ताह २०२६ आयोजना गर्ने भएको छ । शुक्रबारदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउन...

सूर्यचन्द्र र कृष्णमणिलाई दयाशंकर स्मृति पत्रकारिता सम्मान

पोखरा/प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन् । बस्नेतलाई २०८१ र बराललाई २०८२ को सम्मानबाट सम्मानित गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनही...

इजलासमा नगरप्रमुख

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य आफ्नो इजलासमा आइपुगेका विवादको सुनुवाइ गर्दै । नगर प्रमुखको इजलासमा परेका विवादहरूको सुनुवाइ नगर प्रमुख अनि न्यायिक समितिमा परेका विवादहरूको सुनुवाइ उपप्रमुखले गर्ने प्रावधान छ । तस्वीर : महानगरको...

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा प्रकाश

पोखरा/नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । गण्डकीका मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका हुन् । कास्की क्षेत्र नम्बर...

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा/गैहपाटनस्थित पश्चिमाञ्चल माविले तीनदिने सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको हो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए ।...

सुकुमबासीको आरोप : ‘भोटको बदलामा चोट दियौ’

पोखरा/पोखरा महानगरपालिकाले ३५ दिन भित्र सार्वजानिक स्थान अतिक्रमण गरि बनाएका संरचना हटाउन जारी गरेको सूचना खारेजीको माग गर्दै भूमिहीन तथा सुकुमबासीका नागरिकले पोखरामा विरोध गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिले पोखरामा...

जेन जी आन्दोलनमा ध्वस्त पोखराको भाटभटेनी सञ्चालनमा

पोखरा/ जेनजी आन्दोलनका क्रममा ध्वस्त पोखराको भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ । स्टोरको भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उद्घाटन गरे । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार...

पोखराका सुकुम्बासी आन्दोलित, ३५ दिने सूचना खारेजको माग

पोखरा/ पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने बताएका छन् । उनीहरुले सोमबार पोखरामा विरोध ¥याली निकालेका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम...

-->