पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा संरक्षणलाई प्रभावकारी बनाउन नगरवासीसँग सहयोगको अपिल गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्ता जग्गामा भएको अतिक्रमण हटाई खाली गराउन सबैको सहकार्य आवश्यक...
पोखरा / पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान...
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि...
पोखरा/जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२÷८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको...