शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

खानेपानी माग्दै होटलकर्मी खानेपानी संस्थानमा

पोखरा/ पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय...

पोखराको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन...

पोखरा महानगरको नीति तथा कार्यक्रमः विश्वकै उत्कृष्ट सहर बनाउने योजना

पोखरा / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीको रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने उद्घोष गरेका छन् । बिहीबार आयोजित १५ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा...

पोखरा बसपार्कको खाली टहरामा चल्यो डोजर, सुकुम्बासीलाई तत्कालै नछुने

पोखरा / पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा खाली गरिएका व्यापारिक टहराहरुमा डोजर लगाएको छ । बिहिबार विहानदेखी महानगरपालिकाले डोजर चलाउन सुरु गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क बन्दैन की भन्ने कसैले पनि शंका...

सुकुमबासी सार्ने ठाउँ किटान नहुँदा बसपार्क अतिक्रमण हटाउन ढिला

पोखरा / पोखरा बसपार्कको अतिक्रमण हटाउने काम पछि सरेको छ । गएको वैशाख ४ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण हटाउने अभियान थालेको पोखरा महानगरले विभिन्न समितिहरुको प्रतिवेदन आउन ढिलाइ भएकाले तत्काल...

ज्वाइँ नै अपराधी बनेपछि…

पोखरा/ लेनदेनको विषय कटुतामा बदलिएपछि पोखरामा ज्वाइँले आफ्नै सासुमाथि चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने ज्वाइँ लमजुङको मध्यनेपाल नगरपालिका २ का ध्रुवराज अधिकारी हुन् भने सख्त घाइते बनेकी सासु मुना तिवारीको घर पोखरा...

नागरिकता बोकेर जाने, बाइक चढेर फर्कने व्यवस्था

पोखरा/  लोकप्रिय दुईपांग्रे सवारी यामाहाको पोखराका लागि आधिकारिक बिक्रेता भीएडब्लु इन्टरप्राइजेज प्रालिले बुधबारबाट पोखरा रंगशालामा ‘ब्लु फेष्ट सुरु गरेको छ । असार १० गतेसम्म आयोजना हुने ब्लु फेष्टमा ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा...

बाल क्लवको वक्तृत्वकलामा प्रनिसा लम्साल प्रथम

पोखरा /विन्ध्यवासिनी बाल क्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रनिसा लम्साल प्रथम भएकी छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रमिसा मानन्धर द्वितीय, सोमप्रसाद थारु तृतीय र सुमि गुरुङले सान्त्वना स्थान प्राप्त...

साढे ९२ करोडको बजेट कसरी पुग्यो २ अर्ब ?

पोखरा/गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको अंकमा फरक भेटिएको छ । अर्थमन्त्रीले सोबार बजेट पेश गर्दा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका थिए ।...

युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम

पोखरा / युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण–२०८३” विषयक क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ तथा दुई...

-->