शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धीको प्रवद्र्धन गर्दै

पोखरा/ कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायत धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष पोखरा र...

जगमान हिमालीको संरक्षक

पोखरा/हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले शनिबार प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक...

राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग

पोखरा/हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् । आश्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल...

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख,...

सटर बहाल र बक्यौता राजस्व असुली अध्ययन समिति

पोखरा/पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन...

नयाँ वर्षमा शैक्षिक सामाग्री सहयोग

पोखरा/इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको...

पर्यटक दौडमा डेविड प्रथम

पोखरा/पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजना गरिएको पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय भए । रिच...

प्रदेशभरी जम्मा २ कार्यालय

पोखरा/ सत्ता टिकाउन भर्खरै नियुक्त गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले ७ मन्त्रालयबाट बढाएर ९ पुराएका छन । यसअघिका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र कृष्णचन्द्र नेपालीले त मन्त्रालय फुटाएर १२ सम्म पनि पु¥याए । सत्ताको...

कांग्रेस नेता खेमराज पौडेलको निधन

पोखरा/ नेपाली कांग्रेसका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको उपचारका क्रममा फेवासिटी अस्पताल पोखरामा निधन भएको हो । कांग्रेसमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा...

फेवातालको माटो र गेग्रान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा/पोखरा महानगरपालिका र जापानको कोची युनिभर्सिटीबीच प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्रान निकाल्ने प्रविधिका बिषयमा बिहीबार छलफल भएको छ । युनिभर्सिटीका प्राडा ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगरप्रमुख...

-->