शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पाण्डेको मुद्धा न्यायाधीश शर्माको इजलासमा

पोखरा/एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्नबाट रोक्न माग गर्दै सर्बोच्चमा दायर रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ । मंगलबार दायर रिटको सुनुवाईका लागि आज बुधवार पेशी तोकिएको थियो...

ओझिलो जिम्मेवारी न्यायिक समितिलाई सफल बनाऔं

पोखरा/ स्थानीय तहमा गठित न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको ‘एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ मा कास्कीका...

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ मा पर्ने प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित सुरु महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर...

गण्डकी सरकारबिरुद्ध सर्बोच्चमा रिट निवेदन दर्ता

पोखरा/ गण्डकी प्रदेशमा गठन भएको सरकार असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले मंगलबार सर्बोच्च अदालतमा रिट निवेदन दर्ता  गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आईतबार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त...

नाला नागबेली बन्न नदिन मेयर आचार्यले गरे अनुगमन

पोखरा/पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि...

पोखरा जेसीजले स्वर्ण जयन्ती मनाउने

पोखरा/पोखरा जेसीजले ५० औं वार्षिकोत्सवको अवसरमा स्वर्ण जयन्ति मनाउने भएको छ । १८ वर्ष देखि ४० वर्षका युवाहरुको नेतृत्व विकास गर्ने उदेश्यका साथ स्थापना भएको जेसीजले विभिन्न कार्यक्रहरु गरी एक वर्ष स्वर्ण महोत्सव मनाउने...

३० चैतमा पोखरामा इडियु ३६० हुने

पोखरा/नेपाल शैक्षिक परामर्श संघ गण्डकी (इक्यान) कास्कीका अध्यक्ष रमेश कुमार थापाले शैक्षिक परामर्शदाताकै गलत कारणले शैक्षिक कन्सल्टेन्सीहरुमाथि विभिन्न आरोप लाग्ने गरेको बताएका छन् । उनले विश्वका जुनसुकै कुनामा गएर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीका...

गण्डकीका सबै जिल्लामा पुगे नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक

पोखरा / शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि ६ लाख ८ हजार ६ सय २८...

कठै वन निगमको डिपो !

पोखरा/ झारपात, रुखविरुवा उम्रिएका । चर्किएको भवनमा काठपनि कुहिदै गएका छन । जीर्ण भवनको झ्यालढोका पनि उस्तै जीर्ण छन । पानी चुहिन्छ । कार्यालय कोठामा धुलैधुलो । एउटा कोठामा २ पुराना टेबल, एउटा दराज...

अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी

पोखरा/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जनभावना अनुसार देशभक्ती र प्रगतिशील भावना भएका शक्तीबीच अहिलेको गठबन्धन बनेको बताएका छन । पछिल्लो एकडेढ वर्षको अवधिमा जनतामा व्यापक निराशा बढेको बेला यो गठबन्धनको...

-->